

माओवादीबाट पम्फा भुसाल र जनार्दन शर्माको नाम!



काठमाडौँ
प्रधानमन्त्री पदमा मंगलबार साँझ ६ बजे शपथ लिन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका तर्फबाट पम्फा भुसाल र जनार्दन शर्मालाई मन्त्री बनाउने भएका छन्। यद्यपि माओवादीले यसको आधिकारिक निर्णय गरिसकेको छैन।
प्रधानमन्त्री पदमा नियुक्त कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल बुढानीलकण्ठ पुगेर फर्केपछि माओवादी स्थायी समिति बैठक बसेर मन्त्रीहरुको अन्तिम सूची निर्णय गर्ने बताइएको थियो। यद्यपि माओवाी स्थायी समितिको बैठक बस्न सकेको छैन। अध्यक्ष दाहाल स्थायी समिति सदस्यहरुको सम्पर्कमा नरहेको माओवादी स्रोतले जानकारी दियो।
यद्यपि पम्फा भुसाल र जनार्दन शर्मालाई सरकारमा पठाउने तय भइसकेको माओवादी स्रोतले दाबी गरेको छ।
सरकारमा पठाउने मन्त्रीहरुको अन्तिम सूची तयार गर्न स्थायी समिति बैठक बस्ने भनिए पनि अहिलेसम्म बैठक बस्न नसकेको निप्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया