

भिरबाट खस्नेलाई रामराम! : गगन थापा



काठमाडौं
नेपाली कांग्रेसका युवा नेता गगन थापाले उत्तेजना दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा वाधा पुर्याउने मुर्खता कतैबाट नहोस् भन्दै चेतावनी दिएका छन्।
सर्वोच्च अदालतबाट आज जारी भएको परमादेशपछि ट्विटरबाट प्रतिक्रिया जनाउँदै उनले ‘फेसला कार्यान्वयनमा बाधा पुर्याउने मुर्खता कतैबाट नहोस् भन्ने आशा गरौं’ भनेका छन्।
‘प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ। अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन,’ उनले भनेका छन्।
‘नत्र भिरबाट खस्नेलाई रामराम,’ गगनले लेखेका छन्।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया