

पुर्व मन्त्री चौधरी ले चर्चित नेता चन्द्र लाई जसपा मा प्रवेश गर्न गरे आहवान



कपिलवस्तु
पुर्व उद्योग , महिला तथा बालबालिका मन्त्री तथा संविधान सभा सदस्य दान बहादुर चौधरीले सामाजिक संजाल मार्फत नेकपा माओवादी केन्द्र का चर्चित नेता को रूपमा रहेका चन्द्र कुमार बढ़ई लाई जसपा पार्टी मा प्रवेश गर्न आहवान गरेको छन्।
पुर्व मन्त्री चौधरी माओवादी नेताको भूमिका कार्यले समग्र रूपमा स्थापित नेता लाई प्रवेश गराउन इच्छुक रहेको बताएका छन् ।
अहिले पनि सामाजिक संजाल मा धैरैले युवा नेता चन्द्र शर्मा को भूमिका लाई कदर र सम्मान गरिरहेका छन् ।
कपिलवस्तुको राजनीतिक वृत मा चन्द्र बढ़ई को चर्चा बढेको छ ।
यस्तो छ पुर्व मन्त्री दान बहादुर चौधरीले लेखेको स्टाटस् :-
माओवादी नेता बढ़ई को बारेमा कपिलबस्तु निवासी युवा नेता चन्द्र कुमार बढई (चन्द्र शर्मा) ले नेकपा माओवादी पार्टी परित्यागको घोषणा गरेको हुँदा शर्माले अहिले सम्म युवाहरुमा खेलेको भुमिका र शर्माको राजनितिक छविले भविष्यमा कपिलवस्तुमा राजनितीमा अहम भुमिका निर्वाह गर्न सक्ने क्षमता भएकोले शर्मा सहित उनका सम्पुर्ण साथी र शुभचिन्तकहरुलाई जसपामा प्रवेश गर्न आह्वान गर्दछु ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया