

फुटबल टोलीको बन्द प्रशिक्षण एक साता सर्यो


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण एक साता पछि परेको छ ।
आजको लागि तय गरिएको बन्द प्रशिक्षण एक साताका लागि सरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्राविधिक कारण देखाउँदै बन्द प्रशिक्षण एक साता पछि सरेको जनाएको छ ।
प्रशिक्षण आउँदो मंगलबारबाट सुरु हुने बताएको छ । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)का लागि एन्फाले ५० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएको थियो ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नयाँ खेलाडीलाई समेट्दै खेलाडीको सूची तयार पारेका थिए । नेपाली टोलीले पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया