

माधव पक्षको बैठकमा झलनाथ खनालपनि सहभागी



काठमाडौं
नेकपा एमालेको माधवकुमार नेपाल पक्षको स्थायी समिति बैठकमा दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी भएका छन् । काठमाडौंको बुद्धनगरस्थित एक वैंकेटमा जारी बैठकमा नेता खनाल दिल्लीबाट भिडियोमार्फत जोडिएको नेताहरुले बताएका छन् । खनालबाहेकका नेताहरु भने भौतिक रुपमै बैठकमा सहभागी छन् ।
अध्यक्ष केपी ओलीले बुधबार जेठ २ को पार्टी संरचनामा फर्काउने गरी एमाले बैठक शुक्रबारलाई बोलाएपनि माधव पक्षले ओलीले पुनः जालझेल गरेको दावी गर्दै शुक्रबारको बैठकमा जाने या नजाने भन्ने निर्णय गर्न बैठक बोलाएको हो । यद्यपी नेताहरुले उक्त बैठकमा सहभागी नहुने बताइसकेका छन् ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया