

कोपा अमेरिका : ब्राजिलको लगातार तेस्रो जित, कोलम्बिया पराजित

काठमाण्डाै
कोपा अमेरिका फुटबलमा ब्राजिलले कोलम्बियालाई हराएको छ । अपराजित रहेको ब्राजिलले कोलम्बियालाई २–१ गोलले हराएको हो । उसका लागि रोवर्टो फिर्मिनो र क्यासेमिरोले गोल गरे ।
कोलम्बियाका लुइस ड्यासले १० औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि जोगाउन सकेन । रेफ्रीको खुट्टामा लागेको बल पास गरेर गोल गरेको भन्दै ब्राजिलले गरेको पहिलो गोल विवादमा परेको थियो र केहीबेर खेल रोकिएको थियो ।
यसअघि नै अघिल्लो चरणमा पुगेको ब्राजिलको नौ अंक रहेको छ भने कोलम्बिया चार अंकसहित दोस्रो स्थानमा छ । कोपा अमेरिकामा आजै बिहान भएको खेलमा इक्वेडर र पेरुले २–२ गोलको बराबरी खेलेका छन् ।


खबर सबै
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो









प्रतिक्रिया