

टेलिकमको सेवा अवरुद्ध:-सेवाग्राही प्रभावित


रुपन्देही र कपिलवस्तु लगायत अन्य क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । रातिदेखि नै सेवा अवरुद्ध भएपनी खोल्ने प्रयास नहुदा सेवाग्राही प्रभावित बनेका हुन।
सामाजिक सञ्जालहरुमा समेत सेवा अवरुद्ध भएको भन्दै स्थानियहरुले आक्रोश पोखेका छन।टेलिकमको ईमर्जेन्सी नम्बरमा समेत फोन नलाग्ने भएपछि सेवा अवरुद्धहुनुको कारण भने खुल्न सकेको छैन ।
सबैभन्दा धेरै प्रयोगकर्ता रहेको टेलिकमको सेवा अवरुद्ध भएको घण्टौ हुदापनी यसको ब्यवस्थापन भने भएको छैन । टेलिकमबाट अहिले फोन, एसएमएस, ईन्टरनेट, ब्यालेन्स चेक, ईमर्जेन्सी कल,टपअप लगायतका सबैजसो सेवाहरु अवरुद्ध छन ।


खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत






प्रतिक्रिया