कपिलवस्तु : खुकुलो गराउदै एक हप्ता थपियो लकडाउन, मालपोत कार्यालय खुल्ने

कपिलवस्तु / ई साझाकुरा संवाददाता

कपिलवस्तुमा थप केही सेवा खुकुलो पार्दै एक हप्ता निषेधज्ञा थप गरिएको छ ।

आज राती १२ बजे सकिदै गरेको निषेधज्ञा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले थप गर्ने निर्णय गरेको हो ।

आजको निर्णय अनुसार भोलिबाट मालपोत तथा जिल्ला प्रशासन कार्यालय खोल्ने निर्णय भएको एक स्रोतले ई साझाकुरालाई बताएका छन् । बैठक सम्बन्धि थप जानकारी आउन बाकिँ रहेको छ ।

प्रतिक्रिया

खबर सबै