कोपा अमेरिका फुटबल : पेरु र कोलम्बिया खेल्दै

काठमाण्डाै
कोपा अमेरिका फुटबलमा पेरु र कोलम्बिया खेल्दैछन् । दुई खेलमा चार अङ्क जोडेको कोलम्बिया दोस्रो र पहिलो खेल हारेको पेरु पुछारमा रहेको छ ।
खेल अहिले बिहान पौने ६ बजेदेखि सुरु भएकाे छ । यसअघि बिहानै सकिएको यही समूहको खेलमा भेनेजुएला र इक्वेडरले बराबरी खेलेका थिए । यो समूहमा ब्राजिल ६ अङ्कका साथ शीर्ष स्थानमा छ ।

खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु

सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै

प्रतिक्रिया