

फेसबुकमा थप हुँदै पोडकास्ट फिचर



काठमाण्डौँ
अब फेसबुकमा पोडकास्ट सुविधा पनि थप हुने भएको छ । जुन २२ अर्थात आगामी मंगलबारदेखि फेसबुकमा पोडकास्ट सेवा थप हुने भएको हो ।
यो सुविधाले फेसबुकको न्युजफिडमा प्रोडकास्ट क्लिप राख्न र त्यहीँ सुन्न सकिने छ । पछिल्लो समय पोडकास्ट प्रविधि लोकप्रिय हुँदै गएपछि फेसबुक पनि यसमा जोडिएको हो ।
फेसबुकका अनुसार क्रियटरले पोडकास्टलाई कुनै पनि समय अनपब्लिस गर्न र हटाउन सक्ने छन् । स्पोटिफाइले पनि बिहीबार स्पोटिफाई ग्रिनरूम एप सार्वजनिक गरेको छ । ट्विटरले पनि एपमा अडियो फिचर परीक्षण गरिरहेको छ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया