

झोलुङ्गे पुलबाट खसेर बालक बेपत्ता


रूपन्देही
रूपन्देहीको मर्चवारमा झोलुङ्गे पुलबाट खसेर १ बालक बेपत्ता भएका छन् । मायादेवी गाउँपालिका–५ गोनहास्थित तिनाउ खोलामा रहेको पुलको भाचिएको पट्टाबाट खोलामा खसेर ६ वर्षीय बालक राजु जयसवाल बेपत्ता भएका प्रहरी चौकी शिवपुर खजुरियाका प्रहरी निरीक्षक जितेन्द्र यादवले जानकारी दिए ।
मामा घरबाट आफ्नो घर फर्किंदै गर्दा बिहीवार दिउँसो १२ बजे ती बालक खोलामा खसेका थिए । मृतक बालक आफ्नो मामा र आमासँग कोटहीमाई गाउँपालिका–३ मर्यादपुरमा रहेको मामा घरबाट कोटहीमाई गाउँपालिका–२ पकडी जाँदै गर्दा मायादेवी गाउँपालिका–५ बसहवा र गोनहा घाटमा रहेको झोलुङ्गे पुल पार गरिरहेको समयमा भाँचिएको पट्टाबाट खोलामा खसेका थिए ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया