

कपिलवस्तुमा २० जना कोरोना संक्रमित थपिए


ई–साझाकुरा, भदौ २
कपिलवस्तुमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय कपिलवस्तुले दिएको जानकारी अनुसार मंगलबार जिल्लामा थप २० जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कार्यलयका अनुसार संक्रमित मध्य एक जना वाणगंगा नगरपालिका १ बैरियाका हुन भने अन्य १९ जना कपिलवस्तु नगरपालिका तौलिहवाका संक्रमित रहेका छन् ।
तौलिहवामा थपिएका संक्रमित मध्ये एक जना शिक्षक, चार जना बिद्यार्थी, चार गृहणी, एक जना प्रहरी, गौरी हेल्थ पौस्टका हेल्पर, किराना पसले एक जना छन । यस्तै सुसारे एक र उनकी छोरी, एम्बुलेन्स ड्राईभर, एक जना, मर्यादपुरमा कोल्ड स्टोर संचालन गरेका एक ब्यापारी, कस्मेिटक पसलका एक जना तथा नगरपालिकाको वडा नम्बर ३ का समुदायस्तरका २ जना छन । बाणगंगा नगरपालिका– १ बैरीयाका गल्ला ब्यापारी समेत कोरोना संक्रमित भएका हुन ।
आज मंगलबार थपिएका सबै समुदायका रहेका छन् । यो संगै जिल्लामा संक्रमित संख्या ९६७ पुगेको छ ।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया