

‘कालाे ढुसी’ काे सङ्क्रमण, सेती अस्पतालमा एक जनाकाे ज्यान गयाे


कैलाली
कैलालीको सेती प्रादेशिक अस्पतालमा कालो ढुसी (म्यूकरमाइकोसिस) को सङ्क्रमणबाट एक जनाको ज्यान गएकाे छ । कालाे ढुसीकाे सङ्क्रमणका कारण ज्यान गुमाउनेमा कैलालीको बर्दगोरिया गाउँपालिका ६ का ६५ वर्षीय पुरष रहेको अस्पतालले जनाएको छ ।
जेठ १७ गते भर्ना भइ पीसीआर परीक्षण गर्दा रिपाेर्ट नेगेटिभ आए पनि ती पुरुषकाे आज बिहान ७ बजे ज्यान गएकाे सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले उज्यालाेलाई जानकारी दिनुभयाे ।
कालो ढुसीको सङ्क्रमणले बिरामीको आँखाबाट प्रवेश गरी शरीरका स्नायुमा आक्रमण गर्दै ज्यान नै जाने गराउने श्रेष्ठले बताउनुभयाे ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया