

ब्राजिलमा हुने कोपा अमेरिका फुटबल प्रतियोगिता

काठमाण्डाै
दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका ब्राजिलमा हुने भएको छ । अर्जेन्टिनामा हुने तय भएको प्रतियोगिता कोरोना महामारीका कारण त्यहाँ नहुने भएपछि अन्योल भएको थियो ।
दक्षिण अमेरिकी फुटबल महासङ्घले प्रतियोगिता अर्जेन्टिनाबाट ब्राजिलमा गर्ने निर्णय गरेको फुटबलसम्बन्धी वेबसाइट गोल डटकमले जनाएको छ । कोपा अमेरिका सुरु हुनु १३ दिनअघि आज बिहान मात्रै अर्जेन्टिनामा नहुने भएपछि अन्योल भएको थियो ।
प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुनेछ । सन् २०२० मा हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना महामारीका कारण एक वर्षपछि सरेको हो ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया