आज राति नेपालबाट ‘सुपर ब्लड मुन’ देखिने सम्भावना

काठमाडौं, जेठ १२| काठमाडौंमा बुधबार साँझ ७:५३ देखि ८:३४ सम्म पेनम्ब्रल चन्द्रग्रहण लाग्दैछ। नेपाली पात्रोमा प्राथमिकता नदिइने यो चन्द्रग्रहण वैज्ञानिकहरूका लागि अध्ययनको विषय हो। यो ग्रहण नांगो आँखाले नदेखिने हुँदा यसलाई प्राथमिकता दिइएको छैन।

प्रतिक्रिया

खबर सबै