जेठ १७ सम्म थपियो कपिलवस्तुमा निषेधाज्ञा

कपिलवस्तु / राधा पाण्डे

कपिलवस्तुमा तेस्रो पटक निषेधाज्ञा थपिएको छ ।  प्रमुख जिल्ला अधिकारीबाट प्राप्त जानकारी अनुसार कपिलवस्तु मा फ़ेरि जेठ ११ देखि १७ जेठसम्म निषेधाज्ञा थपिएको हो ।

यसबारे विस्तृत विवरण आउन बाकिँ रहेको छ ।

प्रतिक्रिया

खबर सबै