

सिंहदरबारमा ओली र नेपालबीच छलफल चल्दै



काठमाण्डाै
प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भइरहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई शीर्ष नेताबीच एक्ला एक्लै छलफल भएको हो ।
पार्टीभित्रको विवाद समाधानका लागि गठन हुने कार्यदलका सदस्य टुङ्गाे लगाउन दुई नेता छलफलमा जुटेका नेकपा एमालेले जनाएको छ । यसअघि गएकाे शुक्रवार भएको दुई समूहका नेता सहभागी बैठकले कार्यदल गठनको जिम्मेवारी ओली र नेपाललाई दिएको थियो ।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि २०७५ को जेठ २ को अवस्थामा फर्कँदै विधान र पार्टी संरचना कायम गरेर अघि बढ्नेबारे दुई पक्षबीच सहमति भइसकेको छ ।


खबर सबै
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी






प्रतिक्रिया