

लेस्टर सिटीलाई पहिलो पटक एफए कप फुटबलको उपाधि, चेल्सी १–० गोलले पराजित


काठमाण्डाै
एफए कप फुटबलको उपाधि लेस्टर सिटीले जितेको छ । गएराति बेलायतको वेम्बली रंगशालामा भएको खेलमा चेल्सीलाई १–० गोलले पराजित गर्दै लेस्टरले उपाधि जितेको हो ।
क्लa स्थापना भएको १३७ वर्षको इतिहासमा लेस्टरले पहिलो पटक उपाधि जितेको हो । लेस्टरको जितका लागि युरी टियलमेन्सले खेलको ६३ औं मिनेटमा गोल गरेका थिए । आठ पटक एफए कपको उपाधि जितिसकेको चेल्सीले नवौँ उपाधि जित्न भने असफल भएको हो । चेल्सीले म्यान्चेस्टर सिटी र लेस्टर सिटीले साउथह्याम्प्ट्नलाई हराएर फाइनलमा पुगेका थिए ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया