कपिलवस्तुको बाणगंगामा २ जनाको कोरोनाका कारण मृत्यु

कपिलवस्तु

कपिलवस्तुको बाणगंगामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वडा नः २ र १० का पुरुष रहेका छन । वडा नः १० का ४० बर्षीय संक्रमितको उपचारमा भरतपुर लैजादै गर्दा र वडा नः ४ का ४२ बर्षीय पुरुषको तौलीहवा अस्पतालमा मृत्यु भएको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए ।

प्रतिक्रिया

खबर सबै