

एक अर्ब ४१ करोड बढी चीनको जनसङ्ख्या





एजेन्सी
चीनको जनसंख्या एक अर्ब ४१ करोड नाघेको छ । सातौं राष्ट्रिय नजजणनाको तथ्यांक अनुसार चीनको जनसङ्ख्या बढेर एक अर्ब ४१ करोड १७ लाख पुगेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।
यो तथ्यांकमा हङ्कङ, मकाओ र ताइवानको मुख्य भागमा बस्ने आप्रवासीहरुको सङ्ख्या समावेश नभएको चीनको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ । चीन सरकारले सन् २०१७ मा एक बच्चा नीति परिवर्तन गरेपछि जनसङ्ख्या वृद्धिदर बढेको समाचार संस्था एएफपीले जनाएको छ ।
एक बच्चा नीति परिवर्तन भएपछि मात्रै पाँच प्रतिशत जनसङ्ख्या वृद्धि भएको खबरमा उल्लेख छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया