बाणगंगामा रहेको आइसोलेसनमा १ जनाको मृत्यु

कपिलवस्तु

कपिलवस्तु बाणगंगामा रहेको आइसोलेसनमा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाणगंगा नगरपालिका वडा नः ३ का ७६ बर्षका पुरुष रहेका छन । उनको आज साझ ६.३० बजेको समयमा मृत्यु भएको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख ठगराज पौडेलले बताए ।

नगरपालिकाले सिद्धार्थ क्याम्पसको सभा हललाई आइसोलेसन बनाएको छ ।

प्रतिक्रिया

खबर सबै