प्रधानमन्त्रीका स्वकीय सचिव आचार्य र प्रेस सल्लाहकार थापालाई कोरोना

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव इन्द्र आचार्य र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना पुष्टि भएको छ । बालुवाटार स्रोतका अनुसार शुक्रबार गरिएको स्वाव संकलनमा दुबै जनालाई कोरोना पुष्टि भएको हो ।

उनीहरु यसअघि पनि संक्रमित भइसकेका थिए। उनीहरु दुवैले कोरोना विरुद्धको दुई मात्रा खोप पनि लगाइसकेका छन्।

सचिवालयकै रुपेश आचार्यलाई पनि संक्रमण देखिएको छ।

प्रतिक्रिया

खबर सबै