

कपिलवस्तु उद्योग वाणिज्य संघमा आवद्ध पसल एक हप्ता बन्द हुने



कपिलवस्तु
विश्व महामारी रुपमा फैलिएका कोरोना भाइरसको दोस्रो चरणका कारण भन्दै कपिलवस्तु उद्योग वाणिज्य संघमा आबद्ध पसलहरु एक हप्ता बन्द गर्न निर्णय भएको संघले जनाएको छ ।
वाणगंगा क्षेत्रमा पनि तिब्र रुपमा भाइरस फैलिएको भन्दै बैशाख २० गते (सोमबार) देखि एक हप्ताका लागि पसलहरु पुर्ण रुपमा बन्द गर्न निर्णय भएको छ ।
कोरोना महामारी भयावह अवस्थामा पुगेको भन्दै आफ्ना पसलहरु बन्द गरी स्वास्थ्य मापदण्ड अपनाएर घरमै सुरक्षित बस्न समेत संघले आग्रह गरेको छ ।
साथै बैठकले कोरोनाको महामारीको चपेटामा तथा संक्रमितको समस्या समाधानमा सहजीकरण गर्न सघंका अध्यक्ष डोलकराम घिमिरे, बरिष्ठ उपाध्यक्ष छविरेश्मी मगर र महासचिव मनोज पौडेलको सम्र्पक समन्वयमा रहन ब्यवसायीहरुलाई आग्रह गरेको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया