

नेपालगञ्जमा थप दुई जना संक्रमितको मृत्यु


नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जमा मंगलबार दुई जना संक्रमितको मृत्यु भएको छ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले नेपालगञ्जका दुई जनाको भेरीमा मृत्यु भएको बताए।
वैशाख ८ गते पीसीआर गरेपछि ९ गते भेरीमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ का ३९ वर्षीया महिलाको राति १०स्३० बजे मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का ६५ वर्षीय पुरुषको राती २३० बजे मृत्यु भएको छ। चैत्र ३२ गते पीसीआर जाँच गरेका पुरुषलाई वैशाख ६ गते भेरीमा भर्ना गरिएको थियो।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ जना पुगेको छ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया