

चट्याङ लागेर एक बालकको मृत्यु


अर्घाखाँची
चट्याङ लागेर अर्घाखाँचीमा एक बालकको ज्यान गएको छ ।
अर्घाखाँचीको मालारानी गउँपालिका वडा नम्बर ३ गोहेलीका भरत चौवानका ९ वर्षीय छोरा सौरभ चौवानको मृत्यु भएको हो। शनिबार दिउसो हावाहुरी सहित परेको असिनासँगै आगनमा खेलिरहेका चौवान एक्कासी चट्याङ लागेर बेहोस भएका थिए । उनको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको वडा अध्यक्ष शोभाखर खनालले जानकारी दिनु भयो।


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया