कोरोना संक्रमणका कारण वाणगंगामा एकको मृत्यु

कपिलवस्तु । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ३ मा एक जना पुरुषको कोरोनाका कारण ज्यान गएको छ । कोरोना संक्रमित ७९ वर्षिय पुरुषको ज्यान भएको हो ।

लुम्बिनी प्रदेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उनिको उपचार चलेकोमा अाज बिहान ७:१४ मा उनको मृत्युु भएको अस्पताल स्रोतले जनाएको छ । उनमा चैत्र २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै कपिलवस्तुमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

प्रतिक्रिया

खबर सबै