

कोरोना संक्रमणका कारण वाणगंगामा एकको मृत्यु

कपिलवस्तु । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ३ मा एक जना पुरुषको कोरोनाका कारण ज्यान गएको छ । कोरोना संक्रमित ७९ वर्षिय पुरुषको ज्यान भएको हो ।
लुम्बिनी प्रदेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उनिको उपचार चलेकोमा अाज बिहान ७:१४ मा उनको मृत्युु भएको अस्पताल स्रोतले जनाएको छ । उनमा चैत्र २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै कपिलवस्तुमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया