

आइपिएलको दोस्रो दिन , दिल्ली टस जितेर बलिङमा






एजेन्सी
इन्डियन प्रिमियर लिगमा अहिले चेन्नेई सुपर किंग्स र दिल्ली क्यापिटल्र्सविच प्रतिस्पर्धा हुँदैछ । जसमा दिल्लीले टस जितेर पहिले बलिङ गर्नृे निर्णय गरेको छ ।
मुम्बईमा हुने खेलमा दिल्लीको कप्तानी पहिलो पटक रिसव पन्तले गर्दैछन । आजको खेलमा दिल्लीबाट टोम कुरानले डेब्यु गर्ने भएका छन ।
यस्तै क्रिस वक्सले पनि आज दिल्लीका लागि डेब्यु क्याप पाएका छन । यता महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नेईका लागि दिल्लीको चुनौती रोमाञ्चक हुने देखिएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया