

काउन्सिल परीक्षा दिन नपाएका चिकित्सकलाई कोरोना अवधिभर अस्थायी लाइसेन्स उपलब्ध गराउन चिकित्सक संघको माग


२०७७ श्रावण २९ बिहीबार
संघले अस्थायी लाइसेन्स उपलब्ध गराई स्वास्थ्य सेवा प्रवाहमा समावेश गराउन सकिए महामारीसँग लड्न सहज हुने बताएको छ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्षलाई पत्र लेख्दै संघले अस्थायी लाइसेन्स उपलब्ध गराई कोभिड-१९को महामारीसँग आफुनो ज्यानको बाजी लगाउँदै स्वास्थ्य सेवा प्रवाहमा खटिएका चिकित्सकलाई अत्याधिक मात्रामा समावेश गराउन सकिने सुझाव दिएको छ।
पत्रमा चिकित्सकको मनोबल बढाउनका लागि काउन्सिलको प्रचलित ऐन कानुन बमोजिम सम्बन्धित विषयका विशेषज्ञको सुपरिवेक्षणमा फेलोसिप गराइ सोको प्रमाणपत्र उपलब्ध गराउन सके उनीहरुको हौसला बढ्ने उल्लेख गरेको छ।
.jpg?w=640&ssl=1)


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा







प्रतिक्रिया