

मायादेवी मन्दिर घुम्दै कपिलवस्तु आउँदैँ प्रचण्ड

कपिलवस्तु ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लुम्बिनी पुगेका छन् । लुम्बिनीमा मायादेवी मन्दिरको अवलोकन पश्चात उनी कपिलवस्तुमा पार्टी कार्यक्रताले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न कपिलवस्तु आउने कार्यक्रम रहेको छ । लुम्बिनीमा उनले मायादेवी मन्दिरको अवलोकन गरेको उनको निजी सचिवालयले जनाएको छ ।
लुम्बिनीस्थित मायादेवी मन्दिरको अवलोकनका क्रममा प्रचण्डले मन्दिरको भौतिक संरचना र पुरातात्विक स्थलहरूबारे जानकारी पनि लिएका छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया