

सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा अबैध औषधी नष्ट



अजय मिश्र, कृष्णनगर, साउन २९
सशस्त्र प्रहरी बल कृष्णनगर ले आज आफ्नै गुल्म को प्रांगण मा औषधि नष्ट गरेको छ। कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट भन्दा ४ सय मिटर पुर्व पालमा ड्युटीमा रहेको शसस्त्र प्रहरी सहायक हवलदार कमल प्रसाद पौडेलको ३ जनाको डिउटी टोलीले चेक जाच गर्दा झोला फाली मानिस भागेको र रकम सहित उक्त औषधि फेला परेको ले हिजो बराम गरिएको अबैध रकम संगै उक्त औषधि झोला मा रहेको थियो ।
(Yogoras-10) २ पत्ता,(Flunarizine -5) ३ पत्ता, (AlprazolM-0.5) २ पत्ता, (DiDiazepam) १५ पत्ता, (Savazol-D) ३ पत्ता, (Olmesertan medoxomil) १४पत्ता, (Zoryl m p-1) १३ पत्ता, (Thitrac-plus) ३ पत्ता औषधि रहेको छ । जस्को अनुमानित मूल्य सात हजार तीन सय छ्याहत्तर रहेको कुरा सशस्त्र प्रहरी बल नं ३९ गुल्म हे. क्वा. का सशस्त्र प्रहरी निरीक्षक संगित भट्ट ले जानकारी दिए । पत्रकार, कृष्णनगर स्वास्थ्य चौकीका प्रतिनिधि जमाल अहमद र सशस्त्र प्रहरी लगायत को रोहबरमा उक्त औषधि नष्ट गरिएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया