

चीनको लसान नगरसँग भगिनी सम्बन्ध कायम गर्दै तानसेन नगरपालिका




पाल्पा ।
पाल्पाको तानसेन नगरपालिका र चीनको लसान नगरबीच भगिनी सम्बन्ध कायम हुने भएको छ ।
तानसेन नगरपालिकाको आयोजनामा शुक्रबार तानसेनमा भएको कार्यक्रममा सो जानकारी दिइएको हो। भगिनी सम्बन्ध स्थापित भएपछि दुई नगर बीच शिक्षा, संस्कृति, प्रविधि, सीप, उद्योग, जनशक्ति उत्पादन, पशुपालन, पर्यटन र कृषि क्षेत्रमा सहकार्य हुनेछ।
चीनका राष्ट्रपति सी चिनपिङ्द्वारा चीनमा अख्तियार गरेको ग्रामीण क्षेत्रको पुनरुत्थान नीति तानसेन भित्रकै ग्रामीण क्षेत्रमा लागू गरेर समृद्ध गाउँ बनाउन सकिने विचार सहभागीहरुको थियो। तानसेन नगरपालिका र चीनको लसान नगरबीच भगिनी सम्बन्ध कायम गरेर आफूहरू सुमधुर सम्बन्ध स्थापित गर्न लागेको नगरप्रमुख अशोककुमार शाहीले बताउनुभयो ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया