
कोरोनाका कारण कपिलबस्तुमा थप १ को ज्यान ग¥यो , जम्मा मृतकको संख्या २७

कपिलवस्तु
विश्वव्यापी रुपमा रहेको कोरोना भाईरसका कारण कपिलवस्तुमा थप एक जनाको मृत्यु भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर २ बस्ने ३५ वर्षिय युवाको उपचारका क्रममा ज्यान गएको हो ।
उनको उपचारका क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौँमा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको हो ।
३५ वर्षिय पुरुषको मृत्यु सँगै कपिलवस्तुमा कोरोनाका कारण ज्यान जानेको संख्या २७ पुगेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया