

कपिलवस्तुमा प्रजातन्त्र दिवस मनाइदैँ



कपिलबस्तु , गुलाम अली
बि स २००७ फागुन ७ गते एकतन्न्त्रीय जहानिया राण शासन अन्तय भई प्रजातन्त्र स्थापना भएको सम्झानमा प्रत्येके बर्ष मनाउने राष्ट्रिय प्रजातन्त्र दिवस तिनदिन सम्म कपिललबस्तु बिविध कार्याक्रमहरु मनाउने भएको छ । ७१ औ प्रजातन्त्र दिवस कपिलबस्तुमा फाल्गुुन ६ , ७ र ८ गते बिभिन्न कार्याक्रमहरु गरी मनाउने निर्णय गरिएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा कपिलबस्तु जिल्ला अस्पतालमा बिरामीहरुलाई फलफुल बितरण गरी, तौलिहवा तौलेश्वर नाथ मन्दिर परिसरमा सरसफाई तथा सरकारी कार्यालय ,सार्वजानिक एवं सामुदायिक संघ सस्था ,शैक्षिक प्रतिस्ठान निकायहरु राष्ट्रिय झण्डा फराउने कार्याक्रम गरी मनाउने प्रजिअ दिर्घनारयण पौडेलले बताउनुुुभएकाेे । ३ दिनसम्म प्रत्येक घर घर दिपावली गरि मनाईने बताउनु भएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा निर्वाचन सम्बन्धी जनजेतना मुलक कार्याक्रम पनि गरिने प्रतिअ पौडेलले बतााए ।
जनप्रतिनिधी , कार्मचारी र पत्रकार बीच बिभिन्न खेलहरु खेल्ने प्रमुख पौडेलले बताए ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया