

नेपालगञ्जमा हिन्दुवादीहरुको प्रदर्शन



नेपालगञ्ज ।
हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गर्दै हिन्दुवादीहरुले नेपालगञ्जमा प्रदर्शन गरेका छन्।राजसंस्था र हिन्दु राष्ट्रको वकालत गर्ने दल तथा संघ संस्थाको संयुक्त आयोजनामा ‘धर्म साझा, देश राझा, राजा साझा’ भन्ने मूल नाराका साथ नेपालगञ्जमा मोटरसाइकल र कार र्याली निकालिएको हो।
बागेश्वरी मन्दिरबाट शुरु भएको र्याली बजार परिक्रमापछि त्रिभुवनचोकमा पुगेर कोण सभामा परिणत भएको थियो। कोण सभालाई सम्बोधन गर्दै नेपालगञ्जका मेयर डा। धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापना नहुँदासम्म चैनको निन्द्रा नसुत्ने उद्घोष गरे। उनले यो भन्दा कडा आन्दोलनका लागि तयार रहन हिन्दुवादीहरुलाई आग्रह गरे।
शिव सेना नेपालका अनिल बस्नेत र राजकुमार रौनियारले संघीयताको खारेजी, राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापनाका लागि राष्ट्रवादीहरु जागिसकेको बताए।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया