कपिलवस्तु उद्योग बाणिज्य संघले आठौँ अध्यक्षको रुपमा घिमिरे

कपिलवस्तु
कपिलवस्तु उद्योग बाणिज्य संघले आठौँ अध्यक्षको रुपमा लोकतान्त्रिक प्यानलका डोलकराम घिमिरे विजयी हुनु भएको छ ।
संघको मंगलबार भएको निर्वाचनपछि आज विहान आएको नतिजामा उहाँले प्रगतिशिल प्यानलका टोपनारायण बेलबासे झिनो मत अन्तरले पराजित हुनुभयो । निर्वाचन समितिले यसको आधिकारिकता घोषणा गर्न बाँकी छ । सहमतिको प्रयास असफल भएपछि चुनाव भएको थियो ।

खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान

प्रतिक्रिया