

२४ घण्टामा ११९ जनामा काेराेना सङ्क्रमण


काठमाण्डाै
पछिल्लो २४ घण्टामा थप एक सय १९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७१ हजार नौ सय २५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६० जना निको भएसँगै काेराेना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या दुई लाख ६८ हजार ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा तीन जनाको ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ३८ पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर आइसाेलेशनमा रहनेकाे सङ्ख्या एक हजार आठ सय १५ रहेकाे छ । मन्त्रालयका अनुसार अहिलेसम्म २० लाख ९३ हजार चार सय १७ जनाकाे पीसीआर परीक्षण भएकाे छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया