
गोंगबुमा क्रुर हत्या : शवको पहिचान खुल्यो

गोंगबुमा फेला परेका शवको सनाखत भएको छ । आइतबार बिहान गोंगबुको गणेशस्थान नजिकै सुटकेसमा टाउको काटिएको अवस्थामा फेला परेको शव कृष्णबहादुर बोहोराको भएको खुलेको छ । ‘पहिचान खुलेको खबर छ। अहिले उनी रोल्पा हो कि दाङका हुन् भन्ने यकिन भइसकेको छैन ।

सुटकेसमा उनको टाउको थिएन। प्रहरीले तालिम प्राप्त कुकुरको सहायतामा पत्ता लगाएको थियो। अहिले शवको पहिचान भएको महानगरीय प्रहरी परिसरले जनाएको छ। उनको पहिचान नखुल्दा प्रहरीलाई अनुसन्धान गर्न कठिन भएको थियो। सनाखत हुन नसकेपछि प्रहरीले सोमबार तस्बिर सार्वजनिक गरेको थियो।
सार्वजनिक गरेको केही समयमै उनको पहिचान खुलेको हो।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया