

गुल्मीमा कोभिड–१९ विरुद्धको खोप अभियान आजदेखि सुरु



गुल्मी
गुल्मीमा बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै अभियान सुरु गरेकी हुन् । स्वास्थ्य कार्यालयका प्रमुख भवानीप्रसाद शर्मालाई पहिलो खोप लगाईएको थियो भने दोश्रो खोप जिल्ला अस्पतालकी डाक्टर सुष्मा थपलियाले लगाइन् ।
कोभिडको माहमारीबीच खोप लगाउन पाउँदा निकै आनन्द महसुुस भएको उनीहरुको भनाइ थियो । स्वास्थ्य प्रमुख शर्माका अनुसार एक जना स्वास्थ्यकर्मी र दुई जना स्वयंसेवकले दैनिक १ सय २५ जनासम्मलाई खोप लगाउने छन् ।
जिल्लाका १२ वटै स्थानीय तहका लक्षित वर्गको नाम तथा विवरण तयार गरि लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा पठाईएको थियो । सोही अनुरुप ४ सय १८ भाईलमा ४ हजार १ सय ८० वटा खोप सो मन्त्रालयले पठाएको हो


खबर सबै
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व
-
हालान्ड र भोजिन्हालाई समेट्दै फिफा विश्वकपको ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक
-
साइबर ब्यूरोद्वारा अभियन्ता वेदिका केसी पक्राउ
-
भारतपछि चीन भ्रमणको गृहकार्यमा रवि लामिछाने
-
अर्घाखाँची : ऐतिहासिक पौवा ओझेलमा






प्रतिक्रिया