

जसपा कपिलवस्तुद्धारा प्रर्दशन : (फोटो फिचर)


कपिलवस्तु ।
जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्यसमिति कपिलवस्तुले प्रतिनिधि सभा विघटन विरुद्ध विरोध प्रर्दशन गरेको छ । सो प्रर्दशनमा सहभागि हुन जिल्लाका विभिन्न स्थानबाट जसपाका कार्यक्रता तथा समर्थकहरु सहभागी बनेका थिए । जिल्लाको वाणगंगा नगरपालिका स्थित चार नम्बर जितपुरमा जसपाले सो प्रर्दशन गरेको हो । विरोध सभालाई जसपाका केन्द्रिय नेताहरु, राजेन्द्र श्रेष्ठ, दानबहादुर चौधारी, नारायण खनाल, विष्णुहरी शर्मा लगाएतका आधा दर्जन बढी नेताहरुले सम्बोधन गरेका थिए ।



खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया