

नेपालमा काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ४ हजारभन्दा कम


काठमाडौं, माघ ४
नेपालमा सक्रिय सङ्क्रिमतकाे सङ्ख्या चार हजारभन्दा कममा झरेकाे छ । पछिल्लाे २४ घण्टामा चार सय जना उपचारपछि डिस्चार्ज भएसँगै सक्रिय सङ्क्रमितकाे सङ्ख्या तीन हजार नाै सय १९ मा झरेकाे हाे ।
पछिल्लाे २४ घण्टामा चार सय जना डिस्चार्ज भएसँगै काेराेना सङ्क्रमणपछि निकाे हुनेकाे सङ्ख्या दुई लाख ६१ हजार चार सय ४४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप दुई सय ६६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । तीन हजार पाँच सय आठ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ६६ जनामा कोरोना पुष्टि भएको हाे । योसँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ६७ हजार तीन सय २२ पुगेको छ ।
यस्तै पछिल्लाे २४ घण्टामा पाँच जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाै सय ५९ पुगेको छ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया