

बुद्धभुमिका एक पुरुषको कारोनाका कारण मृत्यु



पुष २८ कपिलवस्तु ।
कोरोना संक्रमणका कारण कपिलवस्तुमा थप एक जनाएको मृत्यु भएको छ ।
जिल्लाको बुद्धभुमी नगरपालिका वडा नम्बर २ बस्ने ७८ वर्षिय पुरुषको सोमबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
कोभिड – १९ को सन्क्रमणका कारण भिम अस्पताल भैरहवामा उपचाररत उनको गयराती थप उपचारका लागि काठ्माडौँ लैजाने क्रममा ज्यान गएको हो । यो सँगै कपिलवस्तुमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या अहिले सम्म २४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया