
यौनजन्य दुव्र्यवहार विरुद्ध प्रदेश प्रहरीको विशेष अभियान

पुष २६ कपिलवस्तु ।
सार्वजनिक स्थान र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुव्र्यवहार विरुद्ध लुम्बिनी प्रदेश प्रहरीले विशेष अभियान संचालन गरेको छ ।
अभियान अन्र्तगत दुव्र्यवहार विरुद्धको कार्यलाई नियन्त्रण गरी सुरक्षित,सभ्य र महिला तथा वालवालिका मैत्री वातावरणको सिर्जना गर्ने उद्देश्य सहित यौनजन्य दुव्र्यवहार विरुद्धको विशेष अभियान संचालन गरिएको प्रदेश प्रहरी प्रवक्ता तथा एसएसपी राजकुमार बैदवारद्धारा जारी एक प्रेस नोटमा उल्लेख गरिएको छ ।
पुष १ गते देखि सुरुभएको सो अभियन फाल्गुण मसान्त सम्म तीन महिना संचालन हुने पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अभियान अन्र्तगत प्रहरीले पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको छ भने पुष २४ गते देखि दोस्रो र तेस्रो चरणको कार्यहरु भईरहेको बैदवाले जानकारी दिनुभयो ।
अभियानको अन्त्य सम्म कम्तिमा ७ सय २० वटा कार्यक्रम संचालन गर्ने पनि लक्ष्य लिइएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया