

पुस २४ सम्म पेस्की फर्छ्यौट गर्न क्यानको निर्देशन



काठमाडौं, पुस १९
नेपाल क्रिकेट संघ क्यानले संघका वर्तमान तथा पूर्व सदस्यहरुले लिएको पेस्की फर्छयौट गर्ने समयसिमा तोकेको छ ।
क्यानको लेखापरीक्षण प्रतिवेदनमा लामो समयदेखि देखिएको पेस्की फर्छ्यौट यही पुस २४ गतेसम्म पेस्की फर्छ्यौट गर्न निर्देशन दिएको हो ।क्यानको सिटी अफिस नक्सालले शनिबार विज्ञप्ति जारी गर्दै पेस्की फर्छ्यौट गर्न आग्रह गरेको हो ।
क्यानमा वर्षौदेखि धरै सदस्को पेस्की रहेको छ ।
त्यसैले क्यानले पेस्की लिएकाहरुलाई एक साताभित्र पेस्की फर्च्योट गर्नका लागि सूचना जारी गरेको हो ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया