

तत्काल संसद अधिवेशन आह्वानका लागि जसपा र काँग्रेसद्धारा एक्यबद्धता



पुस ४ काठमाडौं, ।
जनता समाजवादी पार्टी ९जसपा० का शीर्ष नेताहरु र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
शनिवार जसपाका नेताहरु देउवासँग भेट गर्न उनकै निवास बूढानीलकण्ठ गएका हुन् । कांग्रेसकै प्रस्तावअनुसार शनिबार भएको छलफलमा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र डा। मिनेन्द्र रिजाल थिए भने भेटवार्तामा जसपाका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई, अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो सहभागी थिए ।
उनीहरुबीच संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने समझदारी भएको जसपाका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार लोकतन्त्रको रक्षा, भ्रष्टचार, कोभिड संक्रमण, आर्थीक संकट लगायत जनसरोकारको विषयमा संसदमा भएका प्रतिपक्ष दलहरुबीच सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया