

कपिलवस्तुको समुदायस्तरमा फैलिदैं कोरोना, थप २१ जनामा कोरोना संक्रमण पुष्टि



ई–साझाकुरा, साउन २२
कपिलवस्तुमा थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका समुदायमा गरिएको नमुना थ्रोट स्वाब मध्ये आएको रिपोर्टमा थप २१ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार कपिलवस्तु नगरपालिकाको तौलिहवा क्षेत्रभित्र संचालित बैंक तथा वितिय संस्था देखि संकलन गरिएका नमुना मध्ये १३ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै मेडिकल, पोलिक्लिनिकबाट २ जना, गैरसरकारी संस्थामा कार्यरत ३ जना, स्वास्थ्कर्मी १ जना, शिक्षक २ जना र अन्य बजार क्षेत्रका ३ जनामा संक्रमण देखिएको छ ।
यस्तै मायादेवी गाउँपालिकाका एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको छ । यससंगै कपिलवस्तु जिल्लामा संक्रमितको संख्या ८४० पुगेको छ ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया