भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत

भोटेकोसी र त्रिशूली नदीमा बुधबार (भदौ १०) बिहान आएको भीषण बाढीमा परी ज्यान गुमाएका मध्ये हाल १७७ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, तनहुँ, धादिङ, गोरखा, चितवन र नवरपरासीमा शवहरू फेला परेका हुन् ।
प्रहरीका अनुसार, हालसम्म रसुुवामा २, धादिङमा २७, नुवाकोटमा १२, रसुवामा दुई, गोरखामा २०, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा ३२, तनहुँमा नौ, चितवनमा ६९ र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा ६ वटा शव फेला परेका छन् ।
बाढीमा परी घाइते भएका ३३ घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान

प्रतिक्रिया