

सामुदायिक वनबाट कसरी भेटियो २१ थान भरूवा बन्दुक ?


दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद गरिएको छ । दाङका विभिन्न युनिटबाट खटिएका प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वारा सामुदायिक वनबाट एक थान भरुवा बन्दुक र छर्रा चार थान, बङ्गलाचुली गाउँपालिका–३ लामपोखरास्थित जनचेतना सामुदायिक वनबाट चार र वडा नं ६ टोट्केलेखस्थित लालीगुँरास सामुदायिक वनबाट आठ थान भरुवा बन्दुक बरामद गरेको हो ।
यस्तै घोराही उपमहानगरपालिका–२ च्याख्ली घाटस्थित राष्ट्रिय वनबाट आठ थान भरुवा बन्दुक बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।रासस


खबर सबै
-
सामुदायिक वनबाट कसरी भेटियो २१ थान भरूवा बन्दुक ?
-
रुपन्देहीमा नक्कली नोटको बिगबिगी, भारतीय नक्कली नोटसहित २ जना पक्राउ
-
सात वर्षको विश्वास, सत्यको यात्राः ईसाझाकुराको गौरवपूर्ण अध्याय
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
कपिलवस्तु दुर्घटना : मृतक तीन जनाको पहिचान खुल्यो
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
कपिलवस्तु दुर्घटना : मृतक तीन जनाको पहिचान खुल्यो
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश






प्रतिक्रिया