

साइबर ब्यूरोद्वारा अभियन्ता वेदिका केसी पक्राउ



धर्मको आडमा देखिएका गलत प्रवृत्तिहरूको भण्डाफोर गर्ने अभियन्ताका रूपमा पछिल्लो समय चर्चामा रहेकी अभियन्ता वेदीका केसी पक्राउ परेकी छन् ।
प्रहरीले अभियन्ता केसीलाई बिहीबार काठमाडाैबाट पक्राउ गरेको हो । उनी विरुद्ध साइबर ब्युरोले विद्युतीय कसुर सम्बन्धी मुद्दामा म्याद लिएर अनुसन्धान थालेको बत्ताएको छ ।
आफूलाई धर्मभित्रको गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताको रूपमा चिनाउने गरेकी वेदीका पछिल्लो समय निकै चर्चामा थिइन् ।
उनले पछिल्ला अन्तर्वार्ता माता, धामी, झाँर्कीका रूपमा समाजमा गलत काम भइरहेको, धर्मका नाममा व्यापार गरी रहेका भन्दै नेपालका चर्चित माता, धामी झाँर्की तथा कथा वाचीकाका बारेमा समेत विवादित कुराहरू बाहिर ल्याएकी थिइन् ।
उनले चर्चित कथा वाचीकाका राधिका दासीका बारेमा बारेमा एउटा टिभी शाेमा बोलेको कुरा विवादित बनेको थियो ।
चर्चित कथा वाचीका राधिका दासीले उनी विरुद्ध उजुरी गरेको बताइएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया