

बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन्। लागूऔषध ब्राउन सुगरसहित मधुवन नगरपालिका, ८ का २३ वर्षीय भुपेन्द्र राना क्षेत्री र सोही पालिका ६ का ३९ मेहदी हसन अन्सारी पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय ढोढरीले शुक्रवार बिहान शंका मानेर सोधपुछ तथा चेकजाँच गर्दा लागू औषध ब्राउन सुगर राना क्षेत्री र अन्सारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए ।
उनले भने, ‘पक्राउ परेका दुईजनाको साथमा नाै ग्राम पाँच सय १० मिलिग्राम ब्राउन सुगर फेला परेको छ । पक्राउ परेकाहरूलाई लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।’


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
-
जंगलमा लुकाइ छिपाइ राखेको अवस्थामा १६ नाल भरुवा बन्दुक बरामद
-
चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
-
स्थायी राजधानी व्यवस्थापनमा जोड









प्रतिक्रिया